प्रदेश / स्थानीय सरकार

कान्जीहाउस उपयोगविहीन

छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

इकागज | मंसिर २०, २०७९
बेदकोट - कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै  गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो ।  स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्ट बताए ।  'छाडा चौपायामा स्थानीय तहले धेरै पैसा खर्चिएका छन्, तर अझै समस्या समाधान हुन सकेको छैन,' उनले भने, 'छाडा चौपाया राख्न कान्जीहाउस...