Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रदेश / स्थानीय सरकार

कर्णालीका महिला मतदाता

जसले स्वेच्छाले भोट दिन पाउँदैनन्

लक्ष्मी भण्डारी | मंसिर २, २०७९
सुर्खेत- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कुन उम्मेदवारलाई भोट दिने भन्ने विषयमा बराहताल गाउँपालिकाकी मनिसरा पुलामी पनि अनभिज्ञ छन् । ‘घरमा छलफल हुँदैछ जसलाई भन्नुहुन्छ उसैलाई नै भोट दिनुपर्ने होला,’ उनले भनिन्, ‘भोट दिने कुरामा हामीभन्दा अगाडिको जेठाजुले जसलाई भन्नुहुन्छ उसैलाई सबै परिवारले भोट दिने गरेका छौं ।’ घर परिवारको सबै कुराहरूमा जेठाजु...