Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रदेश / स्थानीय सरकार

मुख्यमन्त्री पाण्डेलाई बुझाइयो कानूनी दस्तावेज

इकागज | असोज २९, २०७९
मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज प्रदान गरिएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगका उपाध्यक्ष डा. कृष्ण राज पन्तले प्रदेश सरकारका मुख्यमन्त्री माननीय पाण्डेलाई दस्तावेज हस्तान्तरण गरेका हुन् । बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगको संस्थागत सबलीकरण र कार्य सम्पादन सहजीकरणका निम्ति आवश्यक ऐनहरूको तर्जुमा तथा कार्यान्वयनको लाग...