Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रदेश / स्थानीय सरकार

उमेर नपुग्दै विवाह : किशोरावस्था मै गर्भपतन

इकागज | असोज १५, २०७९
सुर्खेत- कर्णाली प्रदेशमा तुलनात्मक रूपमा गर्भपतन गराउनेमध्ये २० वर्षभन्दा कम उमेरका किशोरी धेरै रहेको पाइएको छ । कम उमेरमा गर्भवती हुनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण र गर्भपतन गराउन झनै जोखिम हुने चिकित्सकहरू बताउँछन् । पछिल्लो दुई वर्षको तथ्यांकअनुसार सुर्खेतमा गर्भपतन गर्ने २० वर्ष मुनिका किशोरीहरूको संख्याले यस्तो डरलाग्दो दृश्य देखाएको हो । आर्थिक वर्ष २०७७/०७८ मा गर्भपतन गर्नेमध्ये दुई सय ४० जना २० वर्ष मुनिका क...