प्रदेश / स्थानीय सरकार

नरैनापुर अपडेट : पानीको कमीले चार जनाको मृत्यु भएको पुष्टि

इकागज | भदौ १८, २०८१
जानकी (बाँके)- शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए ।    'मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षण...