प्रदेश / स्थानीय सरकार

खडकको मेयरमा माओवादीका चौधरी विजयी

इकागज | जेठ ६, २०७९
सप्तरी- सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगर प्रमुखमा पहिलो जित हासिल गरेको छ । नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो । प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई  निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत ल्याए । यसअघि जिल्लाको कुनै पनि स्थानीय तहको प्रमुख र उप...
प्रमुख समाचार

कांग्रेसले नपत्याएको गौतमलाई बेलबारी ८ मा पुनः जनताले पत्याए

इकागज | जेठ ५, २०७९

काठमाडौँ- मोरङ बेलबारी ८ मा स्वतन्त्र उम्मेदवार धनपति सापकोटा विजयी भएका छन् । हाँस चिन्ह लिएर विजयी भए...