प्रमुख समाचार

कांग्रेस संसदीय दलको अंकगणित : कुन समूहका कति सांसद ? (नामसहित)

इकागज | पुस ६, २०७९

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार चुनाव हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन् । 

संसदीय दलको नेताका लागि आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ । 

संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन् । ८९ जना मतदाता रहेका छन् । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

देउवा समूहका सासंद (प्रत्यक्ष निर्वाचित ३६)

शेरबहादुर देउवा
ज्ञानेन्द्र बहादुर कार्की
डा.नारायण खड्का
रामहरी खतिवडा
दिनेश यादव
सीता गुरूङ
महेन्द्र कुमार राय
अजयकुमार चौरसिया
रमेश रिजाल
श्याम घिमिरे
कान्छाराम तामाङ
मोहनबहादुर बस्नेत
दुर्लभकुमार थापा
उदयशम्सेर जबरा
मोहन आचार्य
शंकर भण्डारी
खम्बिर गर्बुजा
राजु थापा
टेकबहादुर गुरूङ
किशोरसिंह राठौर
विनोद चौधरी
पूर्णबहादुर खड्का
ऐनबहादुर शाही
वीरबहादुर बलायर
डिल्लीराज पन्त
एनपी साउद
रमेश लेखक
पुष्पबहादुर शाह
दिपक खड्का
रामचन्द्र पौडेल
शशांक कोइराला
विष्णु कार्की
सुरेन्द्र आचार्य
प्रकाशमान सिंह
सन्तोष चालिसे
राजन केसी

(समानुपातिकबाट)
सरस्वती बजिमय
सिता कुमारी राना
सुशीला थिङ
माया राई
मनोरमा शेरचन
अन्जनी श्रेष्ठ
अम्बिका बस्नेत
आरजु राणा
ईश्वरी न्यौपाने
मञ्जु खाँण
कान्तिका सेजुवाल
नाजिना यादव
चन्दा चौधरी
संजिता मण्डल
शान्ति विक
आशा विक
कल्पना चौधरी
विनाकुमारी थनेत
जावेदा खातुन्‌
विमलेन्द्र निधि
प्रकाशशरण महत

गगन समूहका सांसद (प्रत्यक्ष निर्वाचित २१)
शेखर कोइराला
गगन थापा
विश्वप्रकाश शर्मा
घनराज गुरूङ
प्रदिप पौडेल
डिजबहादुर लिक्बु
सुनिल शर्मा
तेजुलाल चौधरी
रामकृष्ण यादव
देवप्रसाद तिमल्सिना
अर्जुन नरसिंह केसी
रामनाथ अधिकारी
योगेश गौचन
राजेन्द्र बजगाईं
चन्द्र भण्डारी
दिपक गिरी
सञ्जय गौतम
हृदयराम थानी
दिक्पाल शाही
बद्रि पाण्डे
दिलेन्द्र बडु

समानुपातिकबाट
लिलादेवी बोखिम
सपना राजभण्डारी
कुसुम थापामगर
सरिता प्रसाईं
प्रतिमा गौतम
रूपा विक
मैना रावल कार्की
मुक्ताकुमारी यादव
जीवन परियार
सीता मिजार

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबरालाई शपथ खुवाउँदै राष्ट्रपति

इकागज | पुस ६, २०७९

काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शम्सेर...

बीसौं वर्ष पुराना बेरुजुको भारी बोकेर घिस्रिँदै नेपालको आर्थिक प्रशासन

इकागज | पुस ५, २०७९

सम्पत्ति हस्तान्तरण हुने लिने तर बेरुजु कसैले जिम्मा नलिने प्रवृत्तिसँगै  बेरुजु फर्छ्याेटको काम आर्...

सामाजिक सुरक्षामा समेटिँदै अनौपचारिक, स्वरोजगार र विदेशिएका श्रमिक

इकागज | पुस ५, २०७९

काठमाडौँ- अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुर...