प्रमुख समाचार

यस्ताे छ नेपालकै पहिलो 'पम्प ट्रयाक' (फोटो फिचर)

इकागज | कात्तिक २४, २०७९

काठमाडौं । नेपालमा पम्प ट्रयाक सञ्चालनमा आएको छ । ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको पम्प ट्रयाक नेपालकै पहिलो रहेको दाबी गरिएको छ। 

भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक  सञ्चालनमा ल्याएको हो । पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ । 

गठबन्धनकाे भाेटले चारपटक मन्त्री भएकी भुसाललाई सहज, कार्की र खड्का पनि चुनावी मैदानमा

इकागज | कात्तिक २४, २०७९

ललितपुर । ललितपुर ३ की माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल अहिले घरदैलोमा छिन् । ०७४ को चुनाव...

साताको अन्तिम कारोबारमा २३ अंकले घट्यो सेयर बजार, कारोबार रकम १ अर्ब ११ करोड

इकागज | कात्तिक २४, २०७९

काठमाडौं - साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ । बिहीबार, नेप्से परिसूचक २३.५२ अंक...

​माधव नेपालको आरोप : निर्वाचनमा ओलीले लुट र भ्रष्टाचारको पैसा खोलो बगाए

इकागज | कात्तिक २४, २०७९

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ...

कालिगण्डकी डाइभर्सनबारे विष्णु पौडेलको घोषणापत्रले एमाले नेता नै असन्तुष्ट

इकागज | कात्तिक २४, २०७९

पोखरा- केही पटक चर्चामा आएर सेलाएको कालिगण्डकी डाइभर्सनबारे पुनः चर्चा सुरु भएको छ । रुपन्देहीका ...

चिनियाँ राष्ट्रपति सीले सेनालाई भने- युद्धको लागि तयार रहनुहोस्

इकागज | कात्तिक २४, २०७९

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन्...

बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई आयोगले सोध्यो स्पष्टीकरण

इकागज | कात्तिक २४, २०७९

काठमाडौँ- निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्दप्रसाद निर...