प्रमुख समाचार

यस्तो हुनेछ आजको मौसम

इकागज | कात्तिक १३, २०७९

काठमाडौँ- आज तीन वटा प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

सोमबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ ।  प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ । 

कोभिड र डेंगुबाट जोगिएर हर्षोल्लासपूर्वक छठ मनाऔँ : प्रधानमन्त्री देउवा

इकागज | कात्तिक १३, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले तराई/मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा...

छठले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुर्‍याउँछ : राष्ट्रपति भण्डारी

इकागज | कात्तिक १३, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउ...

यस्तो छ छठको व्रतविधि

इकागज | कात्तिक १३, २०७९

काठमाडौँ- कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीम...

भाइबहिनीको प्रेमको प्रतीक मिथिलाञ्चलको सामा चकेवा पर्व सुरु

सुभाष कर्ण | कात्तिक १२, २०७९

जनकपुरधाम- मिथिलाञ्चल क्षेत्रमा भाइबहिनीको प्रेमको प्रतीक मानिने सामा चकेवा पर्व आजदेखि विधिवत रूपमा सु...

सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

इकागज | कात्तिक १२, २०७९

काठमाडौँ । नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरे...

यी माओवादीका पाँच नेता, जाे गठबन्धनविरुद्ध उम्मेदवारी हालेर कारबाहीमा परे

इकागज | कात्तिक १२, २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी र गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पाँच ...

पवन महरा मृत्यु प्रकरण : भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार्‍याे

इकागज | कात्तिक १२, २०७९

धनगढी- आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गर...

दार्चुला घटनाबारे एमाले अध्यक्ष ओलीले मागे सरकारको जवाफ

इकागज | कात्तिक १२, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गर...

प्रचण्डका ज्वाईं जीवन भन्छन्-‘रुखमा भोट नहाल्ने माओवादी त माओवादी नै होइनन्’

बाबुराम भण्डारी | कात्तिक १२, २०७९

विराटनगर । मोरङको क्षेत्र नम्बर ६ को प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अ...