प्रमुख समाचार

यी हुन् एमाले बैठकले गरेका ७ निर्णयहरू

इकागज | साउन २६, २०७९

काठमाडौँ- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचलान कमिटी गठन गरेको छ। 

आउँदो ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो। 

च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने उनले जानकारी दिए । 

सचिवालयको ११ औं बैठकले विभिन्न सात निर्णय गरेको गुरुङले जानकारी दिए ।

 

सकियो गठबन्धन कार्यदलको बैठक, चाँडै सिट बाँडफाँटको टुंगो लगाइने

इकागज | साउन २६, २०७९

काठमाडौं- सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारम...

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्‍दै, आ-आफ्‍नो सिटमा दाबी प्रस्तुत गर्ने

इकागज | साउन २६, २०७९

काठमाडौँ- संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको ...