प्रमुख समाचार

माओवादीको विधान अधिवेशन आज पनि, समूहगत छलफलपछि अन्तिम रूप दिइने

इकागज | फागुन २, २०८०

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ । 

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो उद्‌घाटन गरेको सो अधिवेशनमा आज २० वटा समुहले आआफ्नो प्रस्तुति दिनेछन् । 
 
महासचिव देवप्रसाद गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसकेपछि आज प्रस्तुतिकरण हुन लागेको बताए । अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकेका छन् ।

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।

सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व हो : राष्ट्रपति पौडेल

इकागज | फागुन २, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरि...

२०८१ को बिदाको सूची प्रकाशित, सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण [सूचीसहित]

इकागज | फागुन १, २०८०

काठमाडौँ- सरकारले २०८१ सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित उक्त सूच...

जनताका लागि नभइ नेताहरूका लागि मात्रै लोकतन्त्र आएको महसुस भएको छ : कोइराला

इकागज | फागुन १, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक ...

झापामा ८ महिने बालकको हत्या : एकजना पक्राउ, अनुसन्धानका लागि आमा प्रहरी नियन्त्रणमा

इकागज | फागुन १, २०८०

झापा- झापामा आठ महिनाका एक बालकको हत्या भएको छ । हत्या आरोपमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शि...