प्रमुख समाचार

समसामयिक राजनीतिक विषयमा शीर्ष नेताबीच छलफल

इकागज | साउन १३, २०८०

काठमाडौँ- सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमणपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो ।

सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।

'भिभिआईपी र भिआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार'

इकागज | साउन १३, २०८०

काठमाडौँ - स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले भिभिआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्प...

ब्याडमै सुक्न थाले धानका बिउ, खडेरी लम्बिँदा आधा जमिनमा पनि भएन राेपाइँ

इकागज | साउन १३, २०८०

सिरहा। पछिल्लो लामो समयदेखि सिरहामा आकाशे पानी नपर्दा किसानहरु चिन्तित बनेका छन्। आकाशे पानीको भरमा ख...

धनुषामा चोरी घटना भयावह : बेरोजगार र लागूऔषध दुर्व्यसनीका युवा संलग्न

सुभाष कर्ण | साउन १३, २०८०

जनकपुरधाम- बेरोजगारी र लागूऔषध दुर्व्यसनी समस्याका कारण धनुषामा चोरीको घटना दिनानुदिन बढ्दै भयावह बन्द...

मिसन २०८४ सही नेतृत्व छान्न सके मात्रै सम्भव छ : रवि लामिछाने

इकागज | साउन १३, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभए...

कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा पर्नसक्ने प्रभाव नियन्त्रण गर्न सबै मिल्नुपर्छः अध्यक्ष अग्रवाल

इकागज | साउन १३, २०८०

काठमाडौँ- नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अति कम विकसित मुलुकबाट विकाससि...

भाजपाको निमन्त्रणामा दिल्ली पुगेका माओवादी नेताहरू स्वदेश फर्किए

इकागज | साउन १३, २०८०

काठमाडौँ- नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा स...

राजमार्ग विस्तार प्रकरण : संरचना हटाउन आज अन्तिम म्याद, १६ गतेबाट डिभिजनले डोजर चलाउने

इकागज | साउन १३, २०८०

मकवानपुर- लामो समयदेखि विवाद र समस्यामा रहँदै, राजनीतिक एजेण्डामात्रै बन्दै आएको हेटौंडा बजारको राजमा...