Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौँ : सभापति देउवा

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गरेका छन् ।  

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा उनले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गरेका छन् । साथै उनले दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
 
“दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन्”, सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन्  । उनले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइ एवं किराँत समुदायको महान पर्व उभौलीको अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।
 

आज २५६७औँ बुद्ध जयन्ती

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ ...

उभौलीले राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्नेछ : पूर्वराष्ट्रपति भण्डारी

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यसप्रकारका प...

बुद्धले देखाएको पवित्र मार्गको अनुशरणले मैत्रीभाव प्रवर्द्धन गर्न सहयोग गर्छ : सभामुख घिमिरे

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाएको  पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, क...

प्रदेश अस्पतालमा चाप बढ्दो, अधिकांश स्वास्थ्यकर्मी करारका

लक्ष्मी भण्डारी | बैशाख २१, २०८०

सुर्खेत- पछिल्लो समय सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दो छ । गर्मीयाम बढेसँगै दिनप्रतिदि...

हेटौंडाका होटलहरूमा बाल श्रमिक : चार जनाकाे उद्धार, जिम्मेवार बन्दैनन् अभिभावक

इकागज | बैशाख २१, २०८०

मकवानपुर- बालबालिकाहरूलाई श्रममा लगाउनु गैरकानुनी भए पनि हेटौंडाका होटल व्यवसायीहरूले बाल श्रमिक राख्...

काठमाडौँ उपत्यका प्रहरी प्रमुख ज्ञवालीले पाए अख्तियारबाट सफाइ

इकागज | बैशाख २१, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि पर...

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु : खेलकुदमन्त्री लिम्बू

इकागज | बैशाख २१, २०८०

काठमाडौँ- ​​नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्...

न्याय चुस्त र दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकता : नवनियुक्त मन्त्री गुरुङ

इकागज | बैशाख २१, २०८०

काठमाडौँ- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथम...