संसद्

पुष्पकमल दाहालका भाई राष्ट्रियसभा सदस्यमा मनोनित

इकागज | चैत २५, २०७८

काठमाडौँ– मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नारायण दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छिन् । संविधानसभा सदस्य समेत रहेका दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ हुन् । 

उनी माओवादीका केन्द्रीय सदस्य छन् । संविधानको धारा ८६ को उपधारा २ को खण्ड 'ख' बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संसद्‌को १८७ दिन : प्रतिपक्षीको नाराबाजीले बित्यो, सरकारले नयाँ विधेयक दर्ता नै गरेन

इकागज | चैत २, २०७८

काठमाडौँ- संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सर...

सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

इकागज | फागुन २५, २०७८

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिट्टोन&...