संसद्

आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

इकागज | जेठ १२, २०७९

काठमाडौँ - संसद्‍मा आजदेखि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची छ । 

बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। 

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।

सरकारको तर्फबाट मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।  

अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन महिला सांसदहरूको माग

इकागज | जेठ ८, २०७९

काठमाडौँ - महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद ल...

सरकारले जन्मसिद्धका आधारमा नागरिकता पाउने विधेयक संसद्‌मा पेश गरोस् : त्रिपाठी

इकागज | जेठ ७, २०७९

काठमाडौँ- जनता प्रगतिशील पार्टीका नेता तथा सांसद हृदयश त्रिपाठीले सरकारले संसद्‍मा नागरिकता व...

बलात्कारसम्बन्धी हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग गगन थापाको आग्रह

इकागज | जेठ ६, २०७९

काठमाडौं - कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबार...

गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्‍यायो : रावल

इकागज | जेठ ५, २०७९

काठमाडौँ - नेकपा एमालेका सांसद डा. भिम रावलले वर्तमान गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीम...

संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको 'रुलिङ'

इकागज | जेठ ५, २०७९

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन रुलिङ...