संसद्

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो कि होइन ?

इकागज | जेठ १२, २०७९

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र लिम्पिियाधुरा नेपालको भूमि भएको दोहोर्याएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक नेपालको हो कि होइन ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे ।

‘प्रधानमन्त्रीबाट जवाफ चाहिन्छ । लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो कि होइन ? प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने, ‘सरकारको नेतृत्व गर्ने भनेको के हो ? गर्न के सक्नुहुछ ? आफ्नो भूमिलाई आफ्नो भन्न सकनुहुन्न । नेतृत्वविहीन भएन सरकार ? प्रतिपक्षीले नेतृत्व लिनुपर्ने ? जवाफ चाहिन्छ ?
 

ओलीको प्रश्‍न : बुढीगण्डकी नेपालकै लगानीमा बनाउने कुरा गफै त हो सम्धी ?

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजना नेपालक...

कांग्रेसमाथि खनिए ओली

इकागज | जेठ १२, २०७९

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तासीन नेपाली कांग्रेसमाथि खनिएका छन् ...

ओलीको च्यालेन्ज : मैले जसरी सबै सम्पत्ति राज्यलाई दिने कोही निस्किनुस् न

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र नेताहरूलाई आफुल...

एमालेको कार्यक्रमलाई हटाउने कांग्रेससँग आँट रहेनछ, मिल्छ भने संशोधन गरेर हटाए हुन्छ : ओली

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा नेपाली कांग्रे...

सरकारलाई ओलीको प्रश्न - भोट खसालेको भोलिपल्टै मूल्यवृद्धिको डण्डाले हान्दिने ?

इकागज | जेठ १२, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जन...

सरकारलाई ओलीको प्रश्न - छिमेक सम्बन्धको संवेदनशीलता बुझ्नु भएको छ कि छैन ?

इकागज | जेठ १२, २०७९

काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गर...