संसद्

संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी

इकागज | फागुन ३, २०७८

काठमाडौँ- संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । 

सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । 

बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने अवस्था भने रहेको छ ।  

 

प्रधानन्यायाधीशविरुद्धको आन्दोलन र महाअभियोगः नियोजित कि संयोग ?

अनिष भट्टराई | फागुन १, २०७८

काठमाडौं - तत्कालीन प्रधानान्याधीश सुशीला कार्कीमाथि चार वर्ष अगाडि २०७४ वैशाख १७ गते सत्ता पक्षले अचानक...

प्रधानन्यायाधीशलाई महाअभियोग दर्तापछि अब यस्ता छन् संसदीय प्रक्रिया

इकागज | फागुन १, २०७८

काठमाडौँ - सत्तारुढ गठबन्धनमा आबद्ध प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले...

प्रधानन्यायाधीश जबराविरुद्ध संसद्‍मा महाअभियोग दर्ता, ९८ सांसदकाे हस्ताक्षर

इकागज | फागुन १, २०७८

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रक...

संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको छ : सभामुख सापकोटा

इकागज | माघ २७, २०७८

धुलिखेल- सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई...

धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रिया

इकागज | माघ २७, २०७८

काठमाडौँ- काभ्रेको धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रिया भ...