Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

मुख्यमन्त्री केदार कार्कीले लेखेनन् ‘कोशी प्रदेश’

इकागज | पुस १५, २०८०

विराटनगर - मुख्यमन्त्री केदार कार्कीले ‘कोशी प्रदेश’ नलेखी तमु ल्होसारको शुभकामना दिएका छन् । ​

आफ्नोसमेत मतले प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गर्न योगदान गरेका कार्कीले मुख्यमन्त्री भए पछि ‘कोशी प्रदेश’ उल्लेख नगरी तमु ल्होसारको शुभकामना दिएका हुन् ।

 मुख्यमन्त्री कार्कीले भने यसलाई मानवीय त्रुटी भनेका छन् । 

निर्माणस्थलबाट मन्त्रीलाई शेखरको फोन- आक्पारा घाटको पुल निर्माणमा किन ढिलाई भय‍ो ?

इकागज | पुस १२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले तेह्रथुमको छथर गाउँपालिका र पाँचथरको ...

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : सञ्चार विधेयक पेस गर्ने निर्णय

इकागज | पुस ११, २०८०

मोरङ- कोशी प्रदेश मन्त्रिपरिषद्को आज साँझ भएको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक&nda...

राष्ट्रिय सभा निर्वाचन : कांग्रेसबाट कृष्ण सिटौलादेखि गुरुराज घिमिरेसम्मको नाम सिफारिस

इकागज | पुस १०, २०८०

विराटनगर- राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौलादेखि गुरुराज घिमिरेसम्मको नाम ...

कोशीमा एक्लै हिँड्दा सरकार विस्‍तार गर्न बिर्सेका मुख्यमन्त्री कार्की

अतिन आचार्य | पुस १०, २०८०

काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएको झण्डै तीन महिना पुग्न लागेको छ । गत असोज...