१३ मृतकका परिवारलाई पाँच हजार किरिया खर्च

इकागज | साउन ३०, २०७८

सिन्धुपाल्चोक - चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च वापत पाँच हजार उपलब्ध गराउँदै आएको छ । 

आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा रु २० लाख विनियोजन गरेको जानकारी दिए । रासस 
 

काठमाडौँ महानगरद्वारा सामुदायिक स्वास्थ्य परिषद्लाई ६ लाख रूपैयाँ सहयोग

इकागज | साउन २९, २०७८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई ६ लाख रूपैयाँ हस्तान्तरण...

भरतपुर महानगरद्वारा पाँच वटा सामुदायिक विद्यालयलाई 'स्कुल बस' हस्तान्तरण

इकागज | साउन २७, २०७८

काठमाडौँ- भरतपुर महानगरपालिकाले बुधबार सामुदायिक विद्यालयलाई पाँच वटा 'स्कुल बस' हस्तान्तर गर...

मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु

इकागज | साउन २७, २०७८

सिन्धुपाल्‍चोक- मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच व...