मनाङ सदरमुकाममा जम्यो डेढ फिट हिउँ  (फोटो फिचर)

इकागज | पुस १४, २०७८

काठमाडौँ – देशभर वर्षासँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । देशैभरी चिसो बढेको छ । मनाङ सदरमुकाम चामेमा पनि हिमपातले सबै कामकाज ठप्प भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय मनाङका निमित्त कार्यालय प्रमुख वीरबहादुर श्रेष्ठका अनुसार हिमपातले जनजीवन प्रभावित भएको छ । ‘चामे र आसपासका क्षेत्रमा बाक्लो हिउँ परेको छ,’ उनले भने, ‘चिसोले केही गर्न सक्ने अवस्था छैन । मानिसहरु नजिक नजिकबाहेक टाढाको यात्रा गर्न सक्ने अवस्थामा छैनन् ।’ त्यस क्षेत्रको तामक्रम पनि माइनसमा झरेको छ ।

सबै तस्बिर- वीरबहादुर श्रेष्ठ /मनाङ

मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा कर्णालीका मुख्यमन्त्री आलोचित

सुर्खेत– कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही कुर्सीमा बसेको दुई महिना पुग्न लाग्दैछ, तर उनी मन्त्र...

निर्वाचन निष्पक्ष र पारदर्शी हुनुपर्छ:  मुख्यमन्त्री पोखरेल

इकागज | पुस ६, २०७८

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाच...