समाज

नारायणगढ-मुग्लिन सडकमा पहिरो, एक जनाको मृत्यु

इकागज | जेठ १३, २०८१
काठमाडौँ- नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एक जना डोजर चालकको मृत्यु भएको छ । सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ । आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिनमाथि पहिरो खस्दा डोजर चालकको मृत्यु भएको हो ।  पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । अहिले सडक भने सञ्चालनमा आएको छ ।
समाज

सडक डिभिजनको विज्ञप्तिपछि बालेनको प्रश्न : को डराएको छ तिमीहरूसँग ?

इकागज | जेठ १३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारसँग नडराएको बताएका छन् । सामाजिक...