समाज

भूकम्पपीडितलाई रेडक्रसको अस्थायी आवास

इकागज | बैशाख ६, २०८१
महेन्द्रनगर- नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका दुई सय ४९ भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गरेको छ । गत असोजमा भूकम्पले सुदूरपश्चिमका बझाङ र बाजुरामा बढी क्षति पुर्‍याएको थियो । भूकम्पपीडितको सहायताका लागि रेडक्रसले अस्थायी आवास, राहत सामग्री र आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ । रेडक्रसले भूकम्पबाट क्षति भएको बाजुरामा एक सय २५ अस्थायी आवास र बझाङका प्रभावितलाई एक सय २४ गरी कूल दुई सय ४९ आवास,...