समाज

सेतो मछिन्द्रनाथको रथ असनबाट हनुमान ढोका लगियो [फोटोफिचर]

अनुज बज्राचार्य | बैशाख ६, २०८१
काठमाडौँ- काठमाडौँ सेतो मच्छिन्द्रनाथको रथयात्राको क्रममा बुधबार रथलाई हनुमान ढोका बाहिर रहेको कालभैरव अगाडि पुर्याइएको छ । असनमा रहेको रथलाई बुधबार साँझमा असनबाट तानेर लगि हनुमानढोका कालभैरव अगाडि राखिएको हो । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ जात्राको दोश्रो दिन रथलाई तानेर हनुमानढोका पुर्याइन्छ ।   &nbs...