समाज

युवालाई फर्काउन के गर्न सकिन्छ ?

इकागज | फागुन ४, २०८०
पोखरा- बर्सेनि युवा पलायन हुने तथ्यांक बढ्दो छ । दैनिक रूपमा तीन हजार नेपाली युवा बाहिरिने तथ्यांक छ । पछिल्लो वर्षका तथ्यांकमा नेपाली खाडी मुलुकमा नभई युरोपियन मुलुक र अन्य देशमा पलायन हुनेको संख्या पनि उत्तिकै छ । देशमा भविष्य नदेख्दा युवामाझ वितृष्णा बढ्दो छ । पलायन भएका युवा देश फर्किए पनि के गर्ने प्रश्न छ ?  सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन यही विषयमा बहस भयो ।  ‘ब्रेन...