समाज

आँखा विशेषज्ञसँग आँखाको भाका

इकागज | फागुन ७, २०८०
पोखरा- जलविन्दु रोगमा नेपालकै पहिलो विशेषज्ञ हुन् सुमन थापा । हालसम्म  ६० हजार बढीको उपचार गरिसकेका सुमनको परिचय त्यति मात्र सीमित छैन । पढाइमार्फत डाक्टर बनेका सुमनको मन मुटुमा संगीत ताजै छ ।  सानैदेखि म्युजिसियन बन्ने लक्ष्य राखेका सुमन कलकत्तामा पिएचडी गरेका थिए । म्युजिसियन सिक्ने बाटोमा अघि बढेका सुमन साथीको लहलहीमा लागेर डाक्टर पढेको बताउँछन् । ‘सानैदेखि म्युजिक सिक्ने चाहना थियो । त्...