समाज

साइबर ब्यूरोले भन्योः विदेशी नम्बरको ह्यवाटसएपमा कुराकानी नगर्नू

इकागज | फागुन १०, २०८०
काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले बिदेशी नम्बरको ह्यवाट्सएपमा कुराकानी नगर्न आग्रह गरेको छ । विशिष्‍ट व्यक्तिहरूको फोटो प्रयोग गरि धम्काउने, पैसा असुल्ने, गैरकानुनी र त्रास दिने जस्ता गतिविधि बढ्दै गएको ब्यूरोले जनाएको छ । ह्यवाट्सएपमा आएको म्यासेज तथा फोनमा भएको कुराकानीलाई विश्‍वास नगर्न पनि ब्यूरोले अनुरोध गरेको छ । आर्थिक कारोबार समेत नगर्न ब्यूरोले आग्रह गरेको छ ।    
समाज

गृह मन्त्रालयले भन्योः सार्वजनिक जग्गा मिच्‍नेलाई कारबाही गर

इकागज | फागुन १०, २०८०

काठमाडौँ- गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई त्यहाँ रहेको सम्पूर्ण सार्वजनिक ...