समाज

दलहरू सत्ता केन्द्रित हुनाले जनतामा निराशा छायो : संविधानविद् दाहाल

इकागज | फागुन १२, २०८०
काठमाडौँ- संविधानविद् काशीराज  दाहालले  संविधानको मर्मअनुसार नेतृत्व नजाँदा मुलुकमा समस्या भएको बताएका छन् ।​ रिपोर्टर्स् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले यस्तो बताएका हुन् । संविधानको मर्मअनुसार जानुभन्दा दलहरूले सत्ता केन्द्रित गरेर जाँदा जनतामा निराशा छाएको संविधानविद् दाहालले जिकिर गरे । दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविध...