समाज

कपनको खोला धमाधम खोलिँदै (फोटो फिचर)

अनुज बज्राचार्य |
फागुन १०, २०८० बिहीबार १३:५१ बजे

काठमाडौँ- कपनको ढल तथा सडक समयमा निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती भोग्न थालेका छन् । सडकमा जथाभावी निर्माण सामाग्री राख्दा वरिपरिको वातावरण कुरुप बन्दै गएको छ ।

फोहोर पानी बग्ने ठाउँमा हिमपाइप राख्दा सहजै बग्न पाएका छैनन् । भौतिक संरचना नबन्दा वर्षामा बाढीको भेल बस्तीमा पस्ने भन्दै सर्वसाधारण चिन्तित हुन थालेका छन् ।


उक्त ढललाई व्यवस्थापन गरेर खोलालाई खोलाकै रूपमा फर्काउन काठमाडौँ महानगरपालिकाले धमाधम काम गरिरहेको छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x