समाज

नयाँ भेरियन्ट जेएन-१ को सर्ने दर बढी

इकागज | पुस २४, २०८०
काठमाडौँ- नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन-१ सङ्क्रमण दर बढिरहेको पाइएको छ ।  इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको बताए । 'सहरमा बढी भीडभाड हुने हुनाले जेएन-१ को एकापसमा सर्ने दर बढी रहेको छ,' उनले भने, 'रोगको जटिलता र मर्ने...