समाज

‘विदेशबाट पैसा पठाउँदा आधिकारिक निकायबाट पठाउनु’

इकागज | मंसिर १८, २०८०
काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले वैदेशिक रोजगारमा गएका नेपालीलाई आधिकारिक निकायबाट मात्र पैसा पठाउन अनुरोध गरेको छ ।  अनलाइन सम्बद्ध विभिन्न ठगीको माध्यमबाट प्राप्त गैरकानुनी रकम नेपालस्थित विभिन्न बैंकको खातामा जम्मा गरिदिने भएकाले त्यस्तो काम गैरकानुनी रहेको ब्यूरोले प्रस्ट पारको छ ।  सोमबार ब्यूरोले एक सूचना जारी गर्दै भनेको छ, 'विदेशमा दुःख र परिश्रम गरी कमाएको पैसा गैरकानुनी रु...