समाज

भारतमा प्रतिघण्टा ११० किलोमिटर बेगमा आएको ‘मिचोङ्ग’ आँधीले नेपालमा असर गर्ला ?

इकागज | मंसिर १९, २०८०
नयाँदिल्ली- ‘मिचोङ्ग’ सामुद्रिक आँधीले भारतकाका दक्षिणी राज्यहरूमा समस्या देखिएको छ ।  चेन्नईमा भारी वर्षा र तेज हावाहुरीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । धावनमार्गमा पानी जमेका कारण विमानस्थलको उडान सञ्चालनमा समेत असर परेको छ भने धेरै उडान रद्द गर्नुपरेको छ । तमिलनाडु सरकारले चेन्नई, कांचीपुरम, तिरुवल्लुर र चेंगलपट्टु जिल्लामा सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको छ। यसले ‘मि...