समाज

वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

इकागज | मंसिर १०, २०८०
तनहुँ- सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।  आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । रु ३३ लाख ८० हजार रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिइन् । त्यसैगरी करार उल्लङ्घन गरेका वा सम्झौताअनुरूप काम गर्न नपाएक...