समाज

प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

इकागज | मंसिर १०, २०८०
काठमाडौँ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन अष्ट्रिया गएका छन् ।  आइतबार उनी इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन अष्ट्रियातर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुप...