समाज

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

इकागज | असोज २५, २०८०
काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र स...
समाज

बौद्धमा लुट्न आएकालाई गोली चलाएर प्रहरीले लियो नियन्त्रणमा

इकागज | असोज २५, २०८०

काठमाडौँ- बौद्धस्थित जगुडोलमा नेपाल प्रहरीले गोली चलाएर लुटेरा समूहका एक जनालाई नियन्त्रणमा लिएको छ । ...