समाज

पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

इकागज | असोज २६, २०८०
काठमाडौँ- विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ । जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले जानकारी दिए । आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो । लिङ्गो उठाउने साइत भने शनिबार गुरुजुले निकाल्ने पनि उनले बताए । ...
समाज

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवा सम्बन्धमा अन्तर्क्रिया

इकागज | असोज २६, २०८०

मकवानपुर- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा केन्द्रले प्रदान गर्ने सेवा सम्बन्धमा अन्तरक्रिय...

रोजगारी

भारतमा मजदुरी गर्नेहरू भन्छन् : दसैँमा घर गए गुजारा कसरी गर्नु ?

शेरबहादुर सिंह | असोज २६, २०८०

नैनीताल (भारत)- कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटक...