समाज

बाँकेकाे नेपालगञ्जमा कर्फ्यु आदेश जारी

इकागज | असोज १६, २०८०
बुटवल । धार्मिक सद्भाव भड्किन थालेपछि बाँकेको नेपालगन्जको अवस्था तनावग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । प्रशासनले हिन्दुहरुलाई र्‍याली निकाल्न दिए...