समाज

नेपालगन्ज सहर : टाँगा  चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

इकागज | साउन २८, २०८०
जानकी - “पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छन् । उनले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ । उनी भन्छन्, “श्रीमान् बिरामी भएदेखि परिवारको सबै जिम्मेवारी मेरै ...
घटना-दुर्घटना

कर्णाली नदी बस्तीमा पस्ने जोखिम :  उच्च सतर्कता अपनाउन आग्रह

इकागज | साउन २८, २०८०

टीकापुर - कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नद...