समाज

खोटाङमा विद्यालय आउने जानेमा नै बित्छ विद्यार्थीको ६ घन्टा

इकागज | असार ८, २०८०
खोटाङ। विद्यालय टाढा हुँदा खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका विद्यार्थी तीन घण्टासम्म हिँड्न बाध्य छन् । अपायक ठाउँमा रहेको स्थानीय कुहुडाँडा माविमा अध्ययनरत छात्र/छात्रा पठन–पाठनका लागि दैनिक एकतर्फी तीन घण्टासम्म हिँड्न बाध्य बनेका हुन् । फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान, चित्रे लगायतका छात्र/छात्रा दैनिक तीन घण्टा पैदल हिँड्ने गरेको कुहुडाँडा माविका प्रअ चन्द्र राईले बताए । तापखोला...