अमेरिकाको भ्रमण गर्ने र वासिङ्टनस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा नै पुगेर अमेरिकाका राष्ट्रपतिसँग भेट गर्ने पहिलो नेपाली प्रतिनिधि हुन्, सिंहशमशेर जबरा । उनीभन्दा पहिले कुनै पनि नेपाली प्रतिनिधिले राष्…