विचार-वार्ता

अब गुटको होइन, रुखको सभापति

सुरेन्द्र केसी | असार २३, २०७८
मुलुक ठूलो राजनैतिक संकटबाट गुज्रिराखेको छ । संवैधानिक संकटको नौटंकी गर्दै सत्ता लम्ब्याउने र अधिनायकतिर उन्मुख भएको आभास हुन्छ, वर्तमान वामपन्थी सरकार । न्यायपालिकालाई विवादमा र आफू अनुकूल प्रयोग गर्ने मात्र ह...

कोठा-काण्डको संघर्ष र सन्देश

के यो राज्य सीमित जात र वर्गको मात्र हो ?

सञ्चारकर्मी तथा कलाकार रूपा सुनारलाई उनको जातीय पहिचानका कारणले घरबेटी सरस्वती प्रधानले कोठा दिन अस्वीकार गरेपछि उनीमाथि भएको जातीय विभेदकोे घटना अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । समाजमा ...

सम्पादकीय

‘संसद् विघटन’ले पनि राष्ट्रिय सभाको निष्क्रियताको कथा भन्छ

इकागज | असार २३, २०७८
राजनीतिक वृत्त होस् या समाजमा, बोलीचाली र लेखाइमा ‘संसद् विघटन’ शब्दावली खुब प्रयोग हुन्छ । खासमा राष्ट्रपति-प्रधानमन्त्रीको मिलेमतोमा मध्यरातमा विघटन भएको त प्रतिनिधि सभा मात्रै हो । राष्ट्रिय सभा कहिल्यै विघटन हुँदैन र खाली पनि हुँदैन । किनभने राष्ट्रिय सभामा दुई–दुई वर्षमा एक तिहाइका सांसदको पदावधि सकिन्छ, त्यो ठाउँमा प्रदेशस्तरीय निर्वाचक मण्डल वा मनोनीत पद्धतिद्वारा पूर्ति गरिन्छन् । अनि राष्ट्रिय सभालाई...