विचार-वार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग सम्वाद

‘गृह मन्त्रालयलाई मैले एउटा नागरिकको आँखाबाट हेर्छु’

इकागज | असार ३१, २०७८
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताउँछन् । सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएकाले शासन व्यवस्था भित्रको नागरिकको जीवन रक्षा नै आफ्...

प्रधानमन्त्री देउवालाई चिठी

तपाईंको विगत लोभलाग्दो छैन, ओली बन्‍ने रहर चाहिँ नगर्नुहोला

मिलन बगाले | असार ३१, २०७८
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, नमस्कार । तपाईं पाँचौँपटक प्रधानमन्त्री हुनुभो । बधाइ भनिहाल्न खासै जाँगर चलेको छैन । अहिलेलाई ‘ल ठीक छ’ मात्र भन्छु । बधाइ भन्न लायक काम गर्नुभएछ भने...

सम्पादकीय

संवैधानिक अंगका ५२ ‘अध्यादेशी पदाधिकारी’बारे के हुन्छ ?

इकागज | असार ३१, २०७८
‘सरकार परिवर्तनसँगै संवैधानिक अंगका पदाधिकारी र राजदूतका हकमा के हुन्छ ?’ यतिखेर जिज्ञासापूर्ण चासो बढेको छ । संविधान विपरीत अध्यादेश जारी गर्दै र त्यो पनि संसदीय सुनुवाइबेगर संवैधानिक अंगमा ‘अवैधानिक’ पात्रहरू भरिएका छन् । त्यसो हुँदा गम्भीर प्रश्न उठ्नु अस्वाभाविक होइन । अनि सामान्य कूटनीतिक ज्ञानसमेत नभएका कार्यकर्ता वा अन्य पृष्ठभूमिका मानिस राजदूत नियुक्त भए, जसको पनि संसदीय सुनुवाइ भएको...
विचार

‘देउवाले विश्‍वासको मत पाउने सुनिश्‍चित छ, माधव नेपालजीहरू बाध्य हुनुहुन्छ’

दिनेश त्रिपाठी | असार ३०, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने कानुनी र संवैधानिक आधार सुनिश्चित छ । सर्वोच्च अदालतक...