विचार-वार्ता

ब्लग

लुम्‍बिनी प्रदेश : त्यो नाटक मञ्‍चनपछि एमाले बहुमत प्राप्त दल बन्‍यो

शंकर पोखरेल | बैशाख २०, २०७८
लुम्‍बिनीमा नेकपा (एमाले) प्रदेश सभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको हो । दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भए...

मृत्युमाथि कात्रोको व्यापार

सुशीला कार्की | बैशाख २०, २०७८
मानवता हराएपछि मानिसले जे पनि गर्न सक्दो रहेछ । कात्रोको व्यापार, चिता जलाउने स्थान (घाट) को तिर्नुपर्ने मूल्यको व्यापार, लास ओसार्ने शवको वाहनको व्यापार । अनि जलाउने दाउराको व्यापार, शव जलाउने मानिसको मजदुरीम...

जनता जीवन-मरणको दोसाँधमा, नेता कुर्सीको घिनलाग्दो खेलमा

विकास थापा | बैशाख १९, २०७८
दाङको बेलझुन्डीमा रहेको कोरोना विशेष अस्पतालमा तुलसीपुर उपमहानगरपालिकाका–९ का ४८ वर्षीय एक पुरुषको मृत्यु भयो । अस्पतालमा प्राणवायु (अक्सिजन) अभावका कारण ती व्यक्ति मृत्यु वरण गर्न बाध्य भए । उक्त अस्पतालमा उपचाररत अन्य बिरामी पनि अक्सिजन नपाएर छटपटाउन थालेका छन् ।  यतिबेला लुम्बिनी प्रदेशमा कुल जनसंख्याको १.०३ प्रतिशत अर्थात् ४६ हजार १ सय ६२ जना कोरोना भाइरस संक्रमित छन् ।  गत शुक्रबार राति आठ बजेसम्म...