विचार-वार्ता

जनकलाल शर्मा-६

यसरी पुगे कालिम्पोङ र बर्मामा नेपाली

जनकलाल शर्मा | बैशाख १८, २०७८
सुन फल्ने ठाउँ छ भन्‍ने सुनेको थिएँ बाल्यकालमा मैले । कहाँ फल्छ, कसरी फल्छ कुनै कुरा थाहा थिएन मलाई । सुनको महत्व भने निकै थियो त्यस समय पनि । कुनै व्यक्ति मृत्युशैयामा छ भने त्यसलाई सुनपानी खुवाउने चलन छ...

जनकलाल शर्मा-५

नेपालीमा यस्तो शैली र क्षमता भएको अर्को निबन्धकार छैन

नेपाली साहित्यमा जनकलाल शर्मालाई नपढ्ने कोही छ जस्तो लाग्दैन । शर्माका ‘जोसमनी सन्त परम्परा र साहित्य’, ‘महाकवि देवकोटा : एक व्यक्तित्व दुई रचना’, ‘कौतुकमय डोल्पो’, ‘जन...

जनकलाल शर्मा-४

कुभिण्डाको मुरब्बा, ठूलो खसीको थलथले र मिठाईको बिर्को

जनकलाल शर्मा | बैशाख १७, २०७८
पाश्चात्य साहित्यका आलोचकहरू कवि वा साहित्यकारको व्यक्तिगत जीवनको अध्ययनलाई बढी महत्त्व दिन्छन्, उसका रचनाको महत्त्व बुझ्न । उनीहरूको नाइमा कवि वा साहित्यकारको साहित्यमा उसको समाजको प्रभाव परेको हुन्छ र त्यसको अध्ययनद्वारा नै रचनाको भित्री मर्मसम्म पुग्न सकिन्छ । तर पूर्वी  रणाअनुसार कवि वा साहित्यकारका दुई व्यक्तित्व हुन्छन् । उसको साहित्यिक व्यक्तित्व र सामाजिक व्यक्तित्व अलगअलग हुन्छन् । कुनै राजाले कुनै गरीबको चित्र आफ्नू साह...