विचार-वार्ता

सम्पादकीय

नयाँ सालमा राजनीतिक पोखरी संग्‍लियोस्

इकागज | बैशाख १, २०७८
नव वर्ष २०७८ को पहिलो घामको पाइला नेपाली धर्तीमा परेको छ । हामी नयाँ वर्ष २०७८ को स्वागत गर्दै आफ्ना पाठक, शुभेच्छुक, विज्ञापनदातामा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौँ । २०७७ साल नेपाल र नेपालीका लागि त्यति...

२०७७ को समीक्षा-६

आफ्नो साख आफैँ सखाप पारेको वर्ष

२०७७ सालको अन्तिम दिन, आज । यो वर्षलाई बिदाइ गर्दैगर्दा राजनीतिक उथलपुथल, भएका अप्रिय घटना र प्रख्यात-कुख्यात पात्र स्मरण गर्नैपर्छ । यो वर्ष पनि अघिल्ला दुई वर्षझैँ राजनीति प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्...

विकासे परियोजनामा दाताका पैसा खर्चन कति गाह्रो ?

इकागज | चैत ३१, २०७७
अरुण तेस्रोबाट हात झिकेको विश्व बैंक तेह्र वर्षपछि नेपालको जलविद्युतमा फक्र्याे भनेर २०६५ सालमा तत्कालीन जलस्रोत सचिव शंकरप्रसाद कोइराला दंग परेका थिए । विश्व बैंकले माथिल्लो अरुण (३३५ मेगावाट) बनाइदिने आश्वासन दिएको थियो । अरुण तेस्रो रद्द भएसँगै पहिलो प्रतिबद्धता पूरा गर्नुपरेन । विश्व बैंकबाट दोस्रो चोटि प्रतिबद्धता व्यक्त गरेकै पनि १३ वर्ष पुगेको छ । उसले आयोजनामा ‘लगानी गर्ने’ सहमति व्यक्त गरे पनि भौतिक र...
विचार

स्वतन्त्रताको स्वर्ण जयन्ती  र राष्ट्रपिताको सतवार्षिकीमा रमेको बंगलादेश

राम रिसाल | चैत ३०, २०७७

बंगलादेशको इतिहासमा सन् २०२१ विशेष महत्व राख्छ, किनकि राष्ट्रले आफ्नो राष्ट्रपिता बङ्गबंधु शेख मुजीबुर रहम...