विश्व

ट्युनिसियास्थित ब्राजिलको दूतावासमा छुरा प्रहार सुरक्षाकर्मीको मृत्यु

इकागज | असार ५, २०८०

ट्युनिस - ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको ब्राजिलको दूतावास बाहिर सोमबार बिहान छुरा प्रहारबाट गम्भीर घाइते भएका सुरक्षा अधिकारीको उपचारकाक्रममा मृत्यु भएको ट्युनिस अफ्रिक प्रेस (ट्याप) ले जनाएको छ।

ट्युनिसियाको आन्तरिक मन्त्रालयको सूचना तथा सञ्चार कार्यालयका प्रमुख फकर बोउजघियालाई उद्धृत गर्दै ट्यापले  उल्लेख गरेको छ, 'आक्रमणकारी ५३ वर्षीय विश्वविद्यालयका प्राध्यापक हुन्।'

बोउजघियाका अनुसार संदिग्धको कुनै आपराधिक रेकर्ड नभएको र परिवारले उनलाई मनोवैज्ञानिक समस्या भएको  बताएका छन् । आक्रमणकारीलाई खुट्टामा गोली लागेको थियो र पक्राउ गरिएको थियो।
 

ग्रिस डुंगा दुर्घटनाः ३०० पाकिस्तानीको मृत्युपछि मानवतस्करमाथि अपरेशन, १२ पक्राउ

इकागज | असार ५, २०८०

इस्लामाबाद । ग्रीसमा डुङ्गा पल्टिँदा तीन सय पाकिस्तानीको मृत्यु भएपछि पाकिस्तान सरकारले मानव तस्करला...

पाकिस्तानका चार जिल्लामा भारी वर्षाका कारण ७ जनाको मृत्यु, ७२ जना घाइते

इकागज | असार ४, २०८०

खैबर पख्तुनख्वा - आइतबार साँझ प्रान्तीय राजधानीको छेउमा बन्नु डिभिजनका तीन जिल्लामा भारी वर्षाका का...

ब्लिन्केनसँगको वार्ता उपलब्धिमुलक भएको चिनियाँ राष्ट्रपति सीको भनाइ

इकागज | असार ४, २०८०

बेइजिङ - चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग बेइजिङमा सोमबार भएको व...

हार्बड विश्वविद्यालयका मानव अङ्गको व्यापार हुने गरेको खुलासा

इकागज | असार ४, २०८०

न्युर्योक- अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा एउटा अचम्मको खुलासा भएको छ । समाचार अनुसार धेर...