विश्व

चीनमा एक लाख ८० हजारभन्दा बढी विरुद्ध वित्तीय ठगीको आरोपमा मुद्दा

इकागज | जेठ ३०, २०८०

बेइजिङ - सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पुर्‍याएको आशंकामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष संकलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेटले मङ्गलबार उल्लेख गरेको छ ।

एसपीपीले वित्तीय जोखिम नियन्त्रणको प्रयासस्वरूप अभियोजन तीव्र बनाएको छ । प्रायःयस किसिमका मुद्दामा अवैध कोष संकलन, मुद्रा जाली र गैरकानूनी व्यापार सञ्चालनलगायतका क्षेत्र समावेश छन् ।  
 

बगैंचाको विवादमा फ्रान्समा ११ वर्षीया बेलायती बालिकाको गोली हानी हत्या

इकागज | जेठ ३०, २०८०

पेरिस - फ्रान्सको ब्रिट्नीको सेन्ट(हर्बोटमा  ११  वर्षीया बेलाइती कन्याको आइतबार गोली हानी हत्या ...

भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्धारा अस्विकार, अन्तिम पत्रकार पनि भारत फर्कंदै

इकागज | जेठ ३०, २०८०

नयाँदिल्ली- चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका ...

इटालीका पूर्व प्रधानमन्त्री तथा ‘मिडिया टाइकुन’ सिल्भियो बेरलुस्कोनीको निधन

इकागज | जेठ २९, २०८०

काठमाडौँ- इटालीका पूर्व प्रधानमन्त्री तथा ‘मिडिया टाइकुन’ सिल्भियो बेरलुस्कोनीको निधन भएको ...

पाकिस्तानमा हावाहुरी र भारी वर्षाका कारण कम्तीमा २७ जनाको मृत्यु

इकागज | जेठ २८, २०८०

पेशावर - पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भारी वर्षापछि आएको हावाहुरीका कारण आठ बालबालिकासहित कम्...