विश्व

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

इकागज | जेठ २५, २०८०

लखनउ - लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार ठूलो आगलागी भएको छ।
खबर पाएलगत्तै दमकलले आगो निभाउन घटनास्थल पुगेको थियो । 

आगलागीको कारण भने खुल्न सकेको छैन । लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले भवन निर्माणाधीन रहेकाले कुनै मानवीय क्षति नभएको बताएका छन् । घटनाको थप विवरणहरू सार्वजनिक हुन बाँकी छ ।
 

दर्शक र पाठक घटेर समस्या भोगिरहेको सिएनएनका सीईओले दिए राजीनामा

इकागज | जेठ २५, २०८०

न्युर्योक- अमेरिकी प्रसारक सीएनएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस लिच्टले राजीनामा दिएका छन् ।&nbs...

तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रुहरू अमेरिका प्रस्थान

इकागज | जेठ २५, २०८०

मस्को- रुसमा आकस्मिक अवतरण गरिएको एयर इन्डियाको प्रतिस्थापन विमान अमेरिका प्रस्थान गरेको छ । नयाँ दिल्...

युक्रेनी बाँध भत्किँदा १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै

इकागज | जेठ २५, २०८०

मस्को- दक्षिणी युक्रेनमा ठूलो जलविद्युत्‌ बाँध काखोभका भत्किएपछि सयौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भ...

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण

इकागज | जेठ २५, २०८०

पेरिस- सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार आर्थि...

रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट दुई सय यात्रुलाई बाहिर निकालिए

इकागज | जेठ २५, २०८०

काठमाडौँ- रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिएको छ । अष्ट्रियाका सुर...