विश्व

सी तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित

इकागज | फागुन २६, २०७९

काठमाडौँ- सी चिङपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । चीनको संसदबाट सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएको बीबीसीले जनाएको छ । ६९ वर्षीय सी पछिल्ला समयमा चीनको सबैभन्दा प्रभावशाली नेताको रुपमा रहेको समेत बीबीसीले उल्लेख गरेको छ ।

चिनियाँ शासन प्रणालीमा राष्ट्रपतिको कार्य धेरै हदसम्म औपचारिक हुने गरेको छ । सी कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको अध्यक्ष समेत हुन् ।

सी राष्ट्रपति हुनुअघि चीनमा कुनै पनि व्यक्ति केवल दुई कार्यकालका लागि सो पदमा बस्न पाउने व्यवस्था भएपनि सन् २०१८ देखि उक्त प्रतिवन्ध फुकुवा भएको थियो ।

चीनलाई रोक्‍न के सम्झौता गर्दैछन् अष्ट्रेलिया, अमेरिका र बेलायत ?

इकागज | फागुन २६, २०७९

वासिङ्टन- प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबी...

युक्रेनको आणविक प्लान्ट आक्रमण ‘अस्वीकार्य चुनौती’ : फ्रान्स

इकागज | फागुन २६, २०७९

पेरिस- फ्रान्सले युक्रेनको एक प्रमुख विद्युत् गृहमा रुसी क्षेप्यास्त्र आक्रमणबाट ‘आणविक सुरक्षा र अन्य स...

चीनले भन्यो - अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ

इकागज | फागुन २५, २०७९

संयुक्त राष्ट्रसंघ - चीनले अमेरिकी बैंकमा राखिएको अफगानिस्तानको रकम अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दि...

बेलायती साइबर सुरक्षा फर्मद्वारा ‘च्याट जेपीटी’ को साइबर अपराधबारे चेतावनी

इकागज | फागुन २४, २०७९

लण्डन - बेलायती साइबर सुरक्षा फर्म ‘डार्कट्रेसले आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याटजीपीटी’ले फ...

ग्रीसमा रेल दुर्घटनाको विरोधमा ५० हजारभन्दा बढी प्रदर्शन

इकागज | फागुन २४, २०७९

ग्रीस - देशको सबैभन्दा खराब रेल दुर्घटनाप्रति आक्रोश व्यक्त गर्दै ग्रीसमा बुधबार ५० हजारभन्दा बढी प्रदर्शनकार...