विश्व

भारतद्वारा नयाँ रकेट प्रक्षेपण

इकागज | माघ २७, २०७९

नयाँ दिल्ली - भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ ।  योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ।

एक सय २० टन तौल भएको ३४ मिटर अग्लो  नयाँ  रकेटले स्थानीय समय अनुसार बिहान ९स्१८ बजे दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडीको किनारमा रहेको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट उडान भरेको थियो । 

गत वर्ष अगस्ट ७ मा गरिएको रकेटको पहिलो परीक्षण उडान आंशिकमात्रामा मात्र सफल भएको थियो।

भग्‍नावशेषमा जन्मिएकी शिशुलाई धर्मपुत्री बनाउन हजारौँको इच्छा

इकागज | माघ २७, २०७९

काठमाडौँ- टर्की र सिरियाको सीमाक्षेत्रमा गएको भुकम्पपछि भग्नावशेषमा जन्मिएकी एक बच्चाको जिम्मा लिन हजारौँ...

सिरियामाथिको एकतर्फी प्रतिबन्ध फुकुवा गर्न चीनको अमेरिकासँग आग्रह

इकागज | माघ २५, २०७९

बेइजिङ - सिरियाले गम्भीर मानवीय संकटको सामना गरिरहेकाले सिरियामाथिको एकतर्फी प्रतिबन्ध तत्काल फुकुवा ग...