विश्व

कजाकिस्तानमा चर्किएको प्रदर्शनमा २६ जनाको मृत्यु

इकागज | पुस २३, २०७८

काठमाडौँ - कजाकिस्तानको आन्तरिक मन्त्रालयले शुक्रबार दिन जारी अशान्तिको क्रममा २६ ‘सशस्त्र अपराधी’ मारिएका र १८ जना घाइते भएका बताएको छ । 

मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा कजाकिस्तानका सबै क्षेत्रहरू “मुक्त र बढ्दो सुरक्षामा लिइएको छ’, देशभर ७० जाँचचौकीहरू स्थापना गरिएको छ ।

यसैबीच कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले एक दिनको ठूलो दङ्गापछि क्रमशस शान्ति पुनःस्थापित भएको बताएका छन् । रासस÷प्रहरी 

इटलीबाट भारत आएको विमानका १२५ यात्रु संक्रमित, १३ जना क्वारेन्टिन नबसी भागे

इकागज | पुस २३, २०७८

नयाँ दिल्ली- भारतमा इटालीबाट आएको एउटा विमानमा सवार यात्रुमध्ये १२५ यात्रुमा कोभिड संक्रमण देखिएक...

कजाकस्तानमा मूल्यविरोधी प्रदर्शन मत्थर पार्न राष्ट्रपतिले बाेलाए रुसी सेना

इकागज | पुस २३, २०७८

मस्को- रुसी नेतृत्वको एउटा सैन्य फौज कजाकस्तान प्रवेश गरेको छ । कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभ...